इन्धनको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुश (तस्बिरहरु)-Sutra News

इन्धनको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुश (तस्बिरहरु)

मंगलबार, ७ असार २०७९

मंगलबार, ७ असार २०७९

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।



एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट