जग्गा बैंकमा धितो- मन्त्रीले निर्णय सुनाउनुभयो, श्रीमानले उल्ट्याइदिनुभयो !-Sutra News

जग्गा बैंकमा धितो- मन्त्रीले निर्णय सुनाउनुभयो, श्रीमानले उल्ट्याइदिनुभयो !

सोमबार, ६ असार २०७९

सोमबार, ६ असार २०७९

काठमाडौँ । सर्वोच्च अदालतले जग्गा जमिन बैंकमा धितो राख्न नपाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।



विष्णु बहादुर सुनुवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनेर सर्वोच्च अदालतमा दिएको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो।

जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भन्दै सर्वोच्चले सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट