यी ३७ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस-Sutra News

यी ३७ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस

सोमबार, ६ असार २०७९

सोमबार, ६ असार २०७९

काठमाडौं – सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० लाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले ३७ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।



सशस्त्र प्रहरीले एक सूचना जारी गर्दै बढुवा सिफारिस गरिएका डीएसपीको नाम सार्वजनिक गरेको हो । सशस्त्रले बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितसमक्ष उजुरी दिन सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट