रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्दै-Sutra News

रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्दै

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

काठमाडौं – निर्देशक रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको मुहुर्तसँगै निर्माण घोषणा गरिएको हो । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन हुँदैछ ।



सिरिजमा नीर शाह, शोभित बस्नेत, दयाराम दाहल, हिउँवाला गौतम, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिजमा सुदीप पौडेल र कृष्ण कार्कीको लगानी हुनेछ । जया ओझाको लेखन र राहुल राईको छायांकन हुने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन, जयराम चालिसेको मुख्य सहायक निर्देशन र नविन निरौलाको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट