प्रियंका रानी जोशी बनिन् मिस नेपाल-Sutra News

प्रियंका रानी जोशी बनिन् मिस नेपाल

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौँ । प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् ।



ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट