दुबईका राजकुमार काठमाडौँमा, एमाले केन्द्रीय सदस्यले गरे स्वागत-Sutra News

दुबईका राजकुमार काठमाडौँमा, एमाले केन्द्रीय सदस्यले गरे स्वागत

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी काठमाडौँ आउनेबित्तिकै नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले स्वागत गरेका थिए ।



उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्।

काठमान्डूमा स्वागत पाएपछि उनी झापा उडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट