थप ३४ जनामा कोरोना संक्रमण-Sutra News

थप ३४ जनामा कोरोना संक्रमण

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – शुक्रबार नेपालमा थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १० (पीसिआर र एन्टीजेन) परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

सोही अवधिमा १५ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या १ सय ४ रहेको छ । पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट