आजवाट देशभर चिसो मान्छे प्रदर्शनमा-Sutra News

आजवाट देशभर चिसो मान्छे प्रदर्शनमा

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं, ३ असार -नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।



कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सोस्तिमा खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट