‘तितो सत्य’का राज र मोडल सुनिशा विवाह बन्धनमा बाधिँदै, ब्याचलर पार्टीमा बने रोमान्टिक-Sutra News

‘तितो सत्य’का राज र मोडल सुनिशा विवाह बन्धनमा बाधिँदै, ब्याचलर पार्टीमा बने रोमान्टिक

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – हास्यसिरियल तितो सत्यमा बाल कलाकारको भूमिका निभाएपछि चर्चामा आइरहेका राज आचार्य विवाह बन्धनमा बाधिँने भएका छन् । उनले मोडल तथा कलाकार सुनिशा बजगाईँसँग विवाह गर्ने भएका हुन् ।



उनीहरुले आउँदो असार ७ गते आफ्नो डेढ वर्षदेखि प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । विवाह कार्यक्रमअघि उनीहरूले बुधवार बेलुका काठमाडौँको एक रेस्टुरेन्टमा ब्याचलर पार्टी गरे ।

उनीहरुको पार्टीमा निकट साथीभाइको उपस्थिति थियो । ब्याचलर पार्टीको केही तस्बिरहरू पनि सार्वजनिक भएको छ । तस्बिरमा राज र सुनिशा रोमान्टिक देखिएका छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट