सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दालाई लिएर विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीको आपत्ति-Sutra News

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दालाई लिएर विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीको आपत्ति

बिहिबार, २६ जेष्ठ २०७९

बिहिबार, २६ जेष्ठ २०७९

काठमाडौँ। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दाका कारण विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् ।



राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले आफ्नो कदम नसच्चाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।                                                                                                                            सोही विषयलाई लिएर क्याम्पसमा तालाबन्दीसमेत गरेको एक विद्यार्थीले सूत्रन्यूजलाई जानकारी दिए ।

प्रेम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘एउटा छात्रलाई व्यक्तिगत मुद्दा लिई एन.क्यू लगाई परिक्षामा सहभागी नहुन दिएकोमा हाम्रो संगठनले घोर आपत्ति जनाएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट