भारतीय सुरक्षाकर्मीले गाडेको ‘सिमेन्टेड पोल’ सशस्त्रले हटायो-Sutra News

भारतीय सुरक्षाकर्मीले गाडेको ‘सिमेन्टेड पोल’ सशस्त्रले हटायो

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

काठमाडौँ । दशगजा क्षेत्रको जमिन कब्जा गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित गाडेको पिल्लरलाई नेपाली सशस्त्र प्रहरीले



सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले उनीहरुले गाडेको पिल्लर हटाएको हो ।

नेपाली सुरक्षाकर्मीले उक्त पिल्लर हटाएपछि उनीहरुबीच भनाभनको स्थिति सिर्जना भएको थियो ।

यो विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट