बलिउडका चर्चित गायक केकेको हृदयाघातका कारण मृत्यु-Sutra News

बलिउडका चर्चित गायक केकेको हृदयाघातका कारण मृत्यु

बुधबार, १८ जेष्ठ २०७९

बुधबार, १८ जेष्ठ २०७९

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राती मृत्यु भएको छ ।



महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका केकेले सोही ठाउँमा नै आफ्नो स्वास्थ्य खराब रहेको जानकारी गराएका थिए । उक्त महानगरको कार्यक्रमपछि अस्पताल गएका उनलाई डाक्टरले केहीबेरमा नै मृत घोषणा गरेको थियो ।

हाल उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ । उनको मृत्यु हृदयाघातका कारण भएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट