मिरुना केसमा अनावश्यक टिप्पणी आएको भन्दै माओवादी असन्तुष्ट-Sutra News

मिरुना केसमा अनावश्यक टिप्पणी आएको भन्दै माओवादी असन्तुष्ट

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ अभिनेत्री मिरुना मगरको केसमा आफ्नो टिप्पणी प्रस्तुत गरेका छन् ।



उनले त्यस्तो घटना हुँदा सबैले राम्रोसँग बुझेर सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिनुपर्ने अर्थ्याएका छन् ।

मिरुना मगरको केसमा उनले धेरैजसो मानिसहरुले सत्य नबुझी भीडको पछि दगुरेको उनको छुट्टै तर्क छ ।

त्यस्तै उनले त्यस्ता घटनाको बारेमा अनुसन्धान गर्ने निकाय भएका कारण उचित प्रतिवेदन आएपछि मात्र अरु टिप्पणी गर्नुपर्ने अर्थ लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट