तारा एयरको विमान थासाङ–२ मा फेला-Sutra News

तारा एयरको विमान थासाङ–२ मा फेला

सोमबार, १६ जेष्ठ २०७९

सोमबार, १६ जेष्ठ २०७९

काठमाडौं,  बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।



‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट