![melamchi-khanepani](https://www.sutranews.com/wp-content/uploads/2022/05/melamchi-khanepani.png)
![चक्रपथ बाहिर मेलम्ची खानेपानी विस्तार गर्न १ अर्ब ९२ करोड विनियोजन](https://www.sutranews.com/wp-content/uploads/2022/05/melamchi-khanepani.png)
सरकारले चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए ।