तार एयरको हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका, चालक दलका तीनसहित २२ जना(सूचीसहित)-Sutra News

तार एयरको हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका, चालक दलका तीनसहित २२ जना(सूचीसहित)

आइतबार, १५ जेष्ठ २०७९

आइतबार, १५ जेष्ठ २०७९

पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।



जोमसोमबाट खोजीका लागि दुईवटा हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट