

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र दिवशको अवसरमा शुभकामना दिएका छन् ।
उनले सामाजीक संजालमार्फत शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।‘
गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। pic.twitter.com/y3cpIzIHNC
— Sher Bahadur Deuba (@SherBDeuba) May 29, 2022