शेयर बजार डामाडोल हुँदा पनि सरकारलाई चासो छैन- सांसद नविना लामा-Sutra News

शेयर बजार डामाडोल हुँदा पनि सरकारलाई चासो छैन- सांसद नविना लामा

शनिबार, १४ जेष्ठ २०७९

शनिबार, १४ जेष्ठ २०७९

काठमाडौं । नेकपा एमालेकी संसद नविना लामाले देशको अर्थतन्त्रको बारेमा कुरा उठाएकी छन् ।



शेयर बजारको विषयलाई जोड्दै उनले  सरकारले आफ्नो नीति तथा कार्यक्रममा यससम्बन्धी कुनै पनि कुराहरु समावेश नगरेको भन्दै गुनासो गरेकी हुन् ।

लामाले भनिन्, ‘हाम्रो सरकारको अर्थमन्त्रीको रुपमा विष्णु पौडेल भएको बेला सेयर बजार ३२ सय अंकमा थियो । गठबन्धनको सरकार बनेपछि २२ सय अंकमा झरेको छ । यो सरकारले नीति तथा कार्यक्रममा सेयर बजार माथि उठाउने कुनै योजना ल्याएन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट