बालेनसहितका स्वतन्त्रहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन-Sutra News

बालेनसहितका स्वतन्त्रहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

शुक्रबार, १३ जेष्ठ २०७९

शुक्रबार, १३ जेष्ठ २०७९

स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएकाे छ ।



काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयाेगले बिजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दिपावली गरिएकाे हाे ।

“हामीले खुसीयालीमा दिपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाै ।” स्थानीय युवा पशुपति पाण्डेले भने “उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ । उहाँहरुकाे डेलीभरीमा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट