बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]-Sutra News

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]

शनिबार, ७ जेष्ठ २०७९

शनिबार, ७ जेष्ठ २०७९

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले प्रदर्शन गरेका छन् ।



एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरमा

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट