ललितपुर महानगरपालिकामा १० पटक वडाध्यक्ष जितेका व्यञ्जनकार आफ्नै भतिजसँग पराजित-Sutra News

ललितपुर महानगरपालिकामा १० पटक वडाध्यक्ष जितेका व्यञ्जनकार आफ्नै भतिजसँग पराजित

बिहिबार, ५ जेष्ठ २०७९

बिहिबार, ५ जेष्ठ २०७९

ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म वडाअध्यक्ष जितेका नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।



उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भएका हुन् ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जितेका छन् । उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले पुतली चुनाव चिह्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट