प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित-Sutra News

प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित

बिहिबार, ५ जेष्ठ २०७९

बिहिबार, ५ जेष्ठ २०७९

प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।



साहकी पत्नी  रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् ।

उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए ।

रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् ।

प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट