स्थानीय तहमा हार व्यहोरेपछि लोसपाका केन्द्रीय सदस्यको राजीनामा-Sutra News

स्थानीय तहमा हार व्यहोरेपछि लोसपाका केन्द्रीय सदस्यको राजीनामा

बुधबार, ४ जेष्ठ २०७९

बुधबार, ४ जेष्ठ २०७९

लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।



‘राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छुु,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट