ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अगाडी, एमालेले ३ सय कटायो-Sutra News

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अगाडी, एमालेले ३ सय कटायो

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।



पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट