भरतपुर महानगरमा एमालेको अग्रता कायमै-Sutra News

भरतपुर महानगरमा एमालेको अग्रता कायमै

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । २०० मतगणना हुँदा मेयरमा एमालेका विजय सुवेदीले ८२ मतको अग्रता लिएका छन् ।



सुवेदीले ८२ मत पाउँदा माओवादी केन्द्रकी रेणु दाहालले ६८ मत पाएकी छिन् । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने २५ मत पाएका छन् ।

भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । एमालेले भने राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट