कांग्रेस महामन्त्री शर्माले गरे मतदान, जनताको फैसला स्वीकार्य-Sutra News

कांग्रेस महामन्त्री शर्माले गरे मतदान, जनताको फैसला स्वीकार्य

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।



महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर(९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे ।

मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट