हल्दिबारीबाट गरे राजेन्द्र लिङ्देन मतदान-Sutra News

हल्दिबारीबाट गरे राजेन्द्र लिङ्देन मतदान

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।



झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट