राजदूत शर्माले बुझाए भारतीय राष्ट्रपतीलाई ओहोदाको प्रमाणपत्र-Sutra News

राजदूत शर्माले बुझाए भारतीय राष्ट्रपतीलाई ओहोदाको प्रमाणपत्र

बुधबार, २८ बैशाख २०७९

बुधबार, २८ बैशाख २०७९

भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।



भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट