![यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू](https://www.sutranews.com/wp-content/uploads/2021/07/1626848315-bkKTe.jpg)
![यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय](https://www.sutranews.com/wp-content/uploads/2021/07/1626848315-bkKTe.jpg)
सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो सहित विभिन्न ६ वटा निर्णय गरेको जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषद्को निर्णय