जातीय भेदभाव गरेको भन्दै पोखरा २३ का वडाध्यक्ष उम्मेदवार विवादमा  -Sutra News

जातीय भेदभाव गरेको भन्दै पोखरा २३ का वडाध्यक्ष उम्मेदवार विवादमा  

आइतबार, १८ बैशाख २०७९

आइतबार, १८ बैशाख २०७९

पोखरा २३ का एमाले वडा अध्यक्ष उमेदवार शिवलाल पराजुली विवादमा परेका छन् ।



जातीय भेदभावको भावना राखी दलितलाई अपमान गरेको भन्दै उनी विवादमा परेका हुन् ।

उनले दलित समुदायलाई अपमान गर्दै बोलेको अडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो ।

पार्टीले उम्मेदवार फेर्ने कुरामा ढुक्क भएका स्थानीयहरु उम्मेदवार उनी नै रहेपछि अहिले विभिन्न आलोचनाहरु खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट