नेकपा एस मकवानपुरको अध्यक्षमा न्यौपाने-Sutra News

नेकपा एस मकवानपुरको अध्यक्षमा न्यौपाने

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

नेकपा एस (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेको हो ।



बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए । पोखरेलले पार्टी परित्याग गरेपछि न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट