सूर्य थापाको टिप्पणी- ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण !’-Sutra News

सूर्य थापाको टिप्पणी- ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण !’

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

काठमाडौँ  । नेकपा एमालेका नेता सूर्य थापाले एमाले महाधिवेशनबाट छनोट भएका पदाधिकारीहरुको शपथलाई लिएर टिप्पणी गरेका छन्  ।



महाधिवेशन सकिएर नेताहरुले शपथ ग्रहण गरेका थिए  । यता अध्यक्षमा पराजित भएका भीम रावल भने शपथ गरेका नेताहरुको बीचमा बसेका थिए  । थापाले त्यहि फोटो देखाउंदै टिप्पणी गरेका हुन्  ।

उनले अरु नेतृत्वले शपथ ग्रहण गरिरहेको बेलामा भीम रावलले आसनग्रहण गरेको भन्दै टिप्पणी गरेका हुन्  ।

उनले लेखेका छन्, ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण ! ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट