सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण-Sutra News

सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण

सोमबार, १७ माघ २०७८

सोमबार, १७ माघ २०७८

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।



स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट