साफ च्याम्पियनसिप- बंगलादेशसँग नेपाल ३-१ ले पराजित-Sutra News

साफ च्याम्पियनसिप- बंगलादेशसँग नेपाल ३-१ ले पराजित

सोमबार, ३ असोज २०७९

सोमबार, ३ असोज २०७९

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् ।



यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको छ ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट