राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीचको भेटवार्तामा के-के भयो ?-Sutra News

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीचको भेटवार्तामा के-के भयो ?

शुक्रबार, १३ साउन २०७९

शुक्रबार, १३ साउन २०७९

काठमाडौं – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।



‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट