काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले बिहीबार सरकार विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै सरकार विस्तार गर्ने भएका हुन् । लुम्बिनी प्रदेश सरकार विस्तार गर्न दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै सरकार विस्तारको तयारी भएको हो । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्यो लगाएको हो । योसँगै प्रदेश सरकारमा एमालेबाट पाँच, माओवादीबाट...
काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएसँगै नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको प्रदेश संसदीय दलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेको अवस्थामा बैठक आह्वान गरेको भन्दै असहमति जनाएको हो । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएको भन्दै असन्तोष जनाएको हो । विज्ञप्तिमा...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी २० वरियताको अलराउण्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्...
काठमाडौ । गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन् । उनले बनाउन लागेकाे यस फिल्मको एक प्रमुख...
काठमाडौं । पछिल्लो समयमा बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको...