मन्त्रिपरिषद् विस्तार आज- कुन दललाई कति मन्त्रालय?-Sutra News

मन्त्रिपरिषद् विस्तार आज- कुन दललाई कति मन्त्रालय?

बिहिबार, १६ चैत्र २०७९

बिहिबार, १६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।



गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

गठबन्धनबीच लामो समयसम्म सहमती नहुँदा मन्त्रीपरिषद विस्तार रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट