प्रतिनिधि सभा बैठक आज-Sutra News

प्रतिनिधि सभा बैठक आज

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।



उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट