नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
शुक्रबार बसेको क्षेत्रीय समिति बैठकले थापालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।
समितिले काठमाडौं क्षेत्र नम्बर ४ मा थापाको एकल नाम मात्र सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस्