गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस-Sutra News

गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

शनिबार, १८ भाद्र २०७९

शनिबार, १८ भाद्र २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।



शुक्रबार बसेको क्षेत्रीय समिति बैठकले थापालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

समितिले काठमाडौं क्षेत्र नम्बर ४ मा थापाको एकल नाम मात्र सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट