खुला केन्द्रीय सदस्यमा पनि देउवाकै वर्चश्व-Sutra News

खुला केन्द्रीय सदस्यमा पनि देउवाकै वर्चश्व

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते



नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ्

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट