काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा देखिएको असमझदारीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देखिएका असमझदारीलाई कसरी हल गर्ने भन्ने कोणबाट कुराकानी भएको बताइएको छ । एक घण्टा बढी भएको छलफलबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता खनालले छलफल निकै सकारात्मक भएको बताए । सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने...
काठमाडौं । बालुवाटारमा भएको सहमतिलाई तोड्दै एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षलाई सघाएसँगै सत्ता गठबन्धनभित्र अर्को चिसो पसेको छ । एकीकृत समाजवादीको यो कदमपछि गठबन्धनकै भविष्य के हुने अन्योल पनि सतहमा देखिएको छ । सुदूरपश्चिमको घटनापछि एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि खतराको घण्टी बजेको चुनौतिपूर्ण प्रतिक्रिया दिएको छ । एमाले र माओवादी केन्द्रको निरन्तरको पेलाईको जवाफको...
काठमाडौं । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको विवरण अनुसार दुर्घटनामा अर्का एक जना भारतीय...
काठमाडाैं । ओमानमा जारी एसीसी प्रीमियर कप २०२४ मा आफ्नो तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपालले समूह...
काठमाडौं । नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ निर्माणको घोषणा गरिएको छ । सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा...
काठमाडाैं । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका...