कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यति बेला एसियाली देशहरूको भ्रमण छ । यही क्रममा उनी पहिलो पटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको र त्यस क्रममा क्रमशः फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्ने कार्य तालिका छ । कतारी अमिर नेपाल आइपुग्दै गर्दा नेपाल सरकारले उनको सम्मानमा...
काठमाडौं । वि.सं. २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले स्थापना गरेको एउटा नेपाल कम्युनिष्ट पार्टी आज सयौँ टुटफुटबाट गुज्रिँदै दर्जनौँको संख्यामा विभाजित अवस्थामा छ । तीन ठूला पार्टी त राष्ट्रिय राजनीतिको केन्द्रमै छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकारकै नेतृत्व गरिरहेको छ भने नेकपा एमाले र एकीकृत समाजवादी सत्तासाझेदारका रुपमा रहेका छन । अन्य साना...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । नेपालले हङकङलाई १४० रनको सामान्य लक्ष्य दिएको छ । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि...
काठमाडाैं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा...
काठमाडाैं । मलेसियामा मंगलबार बिहान एउटा दुखद घटना भएको छ । नौसेनाका दुई हेलिकप्टर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका...