शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुने छ । मधेश प्रदेश शिक्षा निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ जना परीक्षार्थी रहेका छन् । शिक्षा निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४,धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा…