Logo

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

काठमाडौं, १० असोज । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।  

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट