दीपेन्द्रले ६ बलमा ६ छक्का हान्दा कतारलाई २११ रनको लक्ष्य

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा नेपालले २१० रन बनाएको हो । ऐरीले...

  • २ हप्ता अगाडि

ताजा अपडेट