कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

रुपन्देही- बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्युहुनेमा रुपन्देहीको सैनामैना-११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरुष छन्। महिलाको लुम्बिनी प्रादेशिक अस्पताल...

  • ५ बर्ष s अगाडि

ताजा अपडेट