डढेलो निभाउने जाँदा आफै जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका १ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो...

  • ३१ मिनेट अगाडि
1 2 3 1,067

ताजा अपडेट