
मान्छे यस धर्तीमा ओर्लेपछि माटोसङ्ग प्रीति गाँस्यो मान्छे जनमभर माटोसङ्ग मीठो जीवन बाँच्यो, मान्छे मृत्युलाई अङ्गालेर जीवनसँग माटो साट्यो माटोसँग जीवन साट्यो माटोमा जन्मेको मान्छे माटोमा हुर्केर माटोमै बिलायो यस धर्तीमा माटोको रक्षाका लागि थुप्रै मान्छेहरूको तातो रगतले यो नाटो...