काभ्रेमा कोरोना कहरकै बीच पठनपाठन सुरु

बनेपा– काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका,...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट